कोटेसन पेस गर्ने सम्बन्धमा
विषय:- कोटेसन पेस गर्ने सम्बन्धमा ।
उपर्यूक्त सम्बन्धमा शान्तिनगर गाउँपालिकको आर्थिक सहयोग तथा बयाले कृषि सहकारी संस्था लि. शान्तिनगर ३ दाङले । संचालन गर्ने बाँझो जग्गा सदुपयोगका लागि कृषि कार्यक्रम कार्यान्वयन गर्नकालागि संचालक समितिको मिति २०८२।१२।२१ गते बसेको बैठकको निर्णय अनुसार तपसिलका कृषि औजारहरु खरिद गर्नुपर्ने भएकाले सम्बन्धित कम्पनी / फर्म तथा सप्लायर्सहरुले सूचना प्रकाशित भएको मिति देखि १५ दिन भित्र स्वयम कार्यालयमा उपस्थित भै कोटेसन पेस गर्नुहुन जानकारी गराइन्छ ।
कम्पनी / फर्म तथा सप्लायर्सहरुले पेस गर्नु पर्ने कागजातहरु
१. उल्लेखित सामाग्रीहरुको मूल्य सुची
२. दर्ता प्रमाणपत्रको प्रतिलीपि
३. आ.ब. ०८१।०८२ को कर चुक्ता प्रमाणपत्र प्रतिलीपि
४. कोटेशन दस्तुर रु १००० ( फिर्ता नहुने गरी )
५. नेपाली नागरिकताको प्रतिलीपि
६. पाना नं को प्रतिलीपि
तपसिल





