कोटेसन सम्बन्धमा

BK SS       October 1, 2026 51
स्वर्गद्वारी एग्रो ट्रेड लिङ्क  लमहि-५, दाङ

उपर्यूक्त सम्बन्धमा २०८२।१२।२१ मा प्रेसित सूचना अनुसार "बाँझो जग्गा सदुपयोगका लागि कृषि विकास कार्यक्रम अन्तर्गत कृषि औजार खरिदको कोटेसन आवहान गरेकोमा तपाई स्वर्गद्वारी एग्रो ट्रेड लिङ्क को कोटेसन स्विकार गरिएकोले सूचना प्रकासित भएको मितिले ५ दिन भित्र यस संस्थाको कार्यालयमा उपस्थित हुनुहुन जानकारी गराइन्छ ।

©Copyright©2026 Bayale Krishi Sahakari

Visitor: 880

Powered By: Hi Tech